जलन उपचार सेवा विस्तार‚ १८ अस्पतालमा विशेष वार्ड
nepalnews.com · Tue Jun 23 10:23:43 GMT 2026

काठमाडौँ। सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार थालेको छ।
१०० दिने सरकारी प्रतिबद्धताअनुसार अहिले १४ वटा संघीय र चारवटा प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)