‘राष्ट्रिय आर्थिक गणना, २०८२’अन्तर्गत हालसम्म ९१.६ प्रतिशत गणना सम्पन्न
clickmandu.com · Tue Jun 23 10:22:45 GMT 2026

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’अन्तर्गत हालसम्म ९१.६ प्रतिशत गणना सम्पन्न भएको जनाएको छ ।
कार्यालयले आर्थिक गणनाको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले २ वैशाखदेखि सुरु भएको र आइतबार (असार ७ गते) सम्पन्न भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)