एमालेको आरोप– सरकार ग्याससमेत वितरण गर्न नसकेर लाचार सावित भयो
onlinekhabar.com · Tue Sep 15 09:33:14 GMT 2026

३० भदौ, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार सावित भएको आरोप लगाएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै एमाले सांसद पद्मा अर्यालले यस्तो आरोप लगाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)