बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो
khabarhub.com · Tue Sep 15 09:39:12 GMT 2026

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा भेटघाट गरेपनि त्यसले सेयर बजारमा सकारात्मक असर दिन सकेको थिएन ।
तर, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सोमबार र ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ ल्याएपछि भने मंगलबार सेयर बजार हरियाली बन्न पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)