ट्रम्पको छोराको विवाहमा पुटिननिकट व्यापारीले किन गरे लाखौँ डलर खर्च ?
ajakoartha.com · Tue Sep 15 09:37:00 GMT 2026

काठमाडौं - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर र उनकी श्रीमती बेट्टिनाले आफ्नो विवाहको केही खर्च रुसका एक व्यापारीले बेहोरेको पुष्टि गरेका छन्।
बीबीसीका अनुसार त्यस व्यवसायीको नाम उमर क्रेमलेभ हो, जसको सम्बन्ध रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ठ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)