सम्पत्ति शुद्धीकरणका डीजीमाथि ‘पेस्तोल प्रकरण’ : संसद्मा कांग्रेसले माग्यो सरकारको जवाफ
clickmandu.com · Tue Sep 15 09:39:50 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले मध्यराति पेस्तोल भिराएर सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई रेडकर्नर नोटिस जारी गराउन लगाएको विषयमा सरकारसँग जवाफ माग गरेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद चन्द्रमोहन यादवले यस घटनाबारे सरकारसँग जवाफ माग गरे । यसअघि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसद अमरेशकुमार सिंहले सरकारले राति १ बजे पेस्तोल भिराएर रेडकर्नर नोटिस जारी गर्न लगाउने जस्ता कार्य गरेको भन्दै सरकारको आलोचना गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)