माग नबढ्दा खस्कियो अन्तर्राष्ट्रिय वस्तु व्यापार
gorkhapatraonline.com · Fri Nov 24 06:59:11 GMT 2023
काठमाडौँ, मङ्सिर ८ गते ।
अर्थतन्त्रमा देखिएको मन्दीको असर मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा पनि देखिएको छ । मुख्य चाडपर्व तथा हिउँदका लागि आयात बढ्नुपर्नेमा त्यसको विपरीत कात्तिकमा व्यापार खस्किएको छ । गत वर्ष उत्साहप्रद रहेको निर्यात व्यापार पनि कात्तिकमा खुम्चिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)