मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले संसदीय दलको बैठक जारी

rajdhanidaily.com · Tue Jun 23 10:33:07 GMT 2026

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी रहेको छ। अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा संसदीय दलको बैठक केन्द्रिय कार्यालय च्यासल, ललितपुरमा जारी रहेको हो ।

सम्पत्ति शुद्दीकरण मुद्दामा पार्टी उपाध्यक्ष बिष्णुप्रसाद पौडेललाई हिजो सुर्खेतवाट पक्राउ गरे पछि आकस्मिक रूपमा बसिरहेको संसदीय दलको बैठकमा पहिलो पटक अध्यक्ष ओली सहभागी भएका हुन । यसपछि साँझ भने केन्द्रिय सचिवालयको बैठक गुन्डु, भक्तपुरमा बस्नेछ ।

सम्बन्धित समाचार

विपक्षीको अवरोध हटेपछि प्रतिनिधिसभा बैठक सुरु

अर्थमन्त्रीले संसद्लाई धम्क्याए : पूर्वअर्थमन्त्री पुन

परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै

यस्तो छ– काँग्रेस असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव

पाठ्यक्रमलाई समयसापेक्ष बनाइन्छः मन्त्री पोखरेल

आजको मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय

पूर्वप्रधानमन्त्री र मन्त्रीहरूले बुझाएनन् सम्पत्ति विवरण

रास्वपा महाधिवेशनमा गगन देखि बाबुरामसम्म

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)