नेप्से परिसूचक २६ दशमलव १६ अंकले घट्यो
bishowkhabar.com · Tue Jun 23 10:31:16 GMT 2026

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर दुई हजार ६७४ दशमलव ४८ मा सीमित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ