शिल तोडेर ट्याङ्करबाट डिजेल निकाल्दै गर्दा दुई ट्याङ्कर नियन्त्रणमा
ratopati.com · Tue Sep 15 09:44:58 GMT 2026

बुटवल। रुपन्देहीको भैरहवास्थित लुम्बिनी रोडमा रहेको सर्राफ आयल पेट्रोल पम्पमा ट्याङ्करको शिल तथा ताला तोडेर डिजेल निकाल्दै गरेको अवस्थामा दुई वटा ट्याङ्कर नियन्त्रणमा लिइएको छ।
नेपाल आयल निगमका लागि अमलेखगञ्जबाट लुम्बिनी प्रादेशिक कार्यालय भलवारीमा तेल ल्याउँदै गरेका ट्याङ्करबाट बाटोमै अनधिकृत रूपमा डिजेल निकालिएको सूचनाका आधारमा प्रहरीले मंगलबार ती ट्याङ्कर नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)