अमेरिकाको ऊर्जा नीतिमा परिवर्तन, जलवायु संरक्षणमा चुनौती
gorkhapatraonline.com · Tue Sep 15 09:43:22 GMT 2026

अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत गृहबाट निस्कने पृथ्वीको तापक्रम बढाउने हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ ।
सोमबार घोषणा गरिएको यो निर्णयले पूर्वराष्ट्रपति जो बाइडेन र बाराक ओबामाको कार्यकालमा अघि बढाइएको जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखाएको छ । अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले तीन खर्ब अमेरिकी डलरभन्दा बढी लागत बचत गर्न सक्ने छ र अमेरिकामा ऊर्जा उत्पादन विस्तार गर्न सहज हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)