सम्पत्ति शुद्धीकरणका डीजीलाई पेस्तोल देखाएको आरोपबारे सरकारसँग जवाफ माग
nepalviews.com · Tue Sep 15 09:40:39 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई मध्यराति पेस्तोल भिराएर रेडकर्नर नोटिस जारी गर्न लगाइएको भन्ने आरोपबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग जवाफ माग गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद चन्द्रमोहन यादवले यस विषयमा सरकारको स्पष्ट धारणा माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)