आइतवारको सार्वजनिक बिदा हटाउन राप्रपा सांसद भाटको माग
kalakarmi.com · Tue Sep 15 09:44:10 GMT 2026

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले आइतवार दिइँदै आएको सार्वजनिक बिदा हटाउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलवार बसेको बैठकमा बोल्दै सांसद भाटले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयले शैक्षिक संस्थासहित विभिन्न क्षेत्रमा नकारात्मक असर परेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)