फ्रान्सद्वारा नेपाललाई आपत्कालीन राहत सामग्री हस्तान्तरण
himalpress.com · Tue Sep 15 09:41:30 GMT 2026

काठमाडौँ- फ्रान्स सरकारले भदौ १० को विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि नेपाललाई आपत्कालीन मानवीय राहत सामग्री उपलब्ध गराएको छ।
फ्रान्सेली दूतावासले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भुइँमा ओछ्याउने म्याट, सरसफाइ तथा भान्साका सामग्री, पानी शुद्धीकरण ट्याब्लेट, सौर्य बत्ती र औषधिसहितका मेडिकल किट हस्तान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)