बाढीपीडितको मानसिक स्वास्थ्य उपचारमा सरकारले विशेष ध्यान दिनुपर्छ : इन्दिरा राना मगर
swasthyakhabar.com · Tue Sep 15 09:43:47 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको स्वास्थ्य उपचार तथा मानसिक स्वास्थ्यमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राना मगरले बाढी तथा विपद्का कारण धेरै मानिस शारीरिक समस्यासँगै मानसिक समस्यामा परेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)