सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु
khabarhub.com · Sat May 30 15:04:23 GMT 2026

सर्लाही – चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका एक महिलाको आज मृत्यु भएको छ । रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिया देवीको करेन्ट लागेर मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)