लगानी बोर्डसँगको सहकार्यमा गरिएको अध्ययनले भन्छ- ‘एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र’
corporatenepal.com · Sat Jun 06 04:04:31 GMT 2026

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउन सकिने बताएका छन् ।
शुक्रबार आयोजित परिसङ्घको २३औँ वार्षिक साधारणसभामा अध्यक्ष पाण्डेले सन् २०३३ सम्ममा प्रचलित मूल्यमा र सन् २०३९ सम्ममा वास्तविक मूल्यमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउन सकिने अध्ययनले देखाएको बताए । परिसंघले लगानी बोर्डसँगको सहकार्यमा उक्त अध्ययन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)