१० महिनामा बीमा दाबी भुक्तानी ५८ अर्ब, अझै ५१ अर्ब बाँकी
ajakoartha.com · Sat Jun 06 04:10:00 GMT 2026

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले कुल ५७ अर्ब ९७ करोड ५० लाख रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.१५ प्रतिशतले कम हो।
गत आर्थिक वर्षको सोही अवधिसम्म बीमा कम्पनीहरूले ६७ अर्ब ५३ करोड २७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
काठमाडौँ