आजदेखि अण्डा महँगियो, नयाँ मूल्यसूची सार्वजनिक
kalakarmi.com · Sat Jun 06 04:12:26 GMT 2026

काठमाडौं- नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरि अण्डाको नयाँ मूल्य सार्वजनिक गरेको छ । संघले आज शनिवार देखि लागू हुने गरि अण्डाको नयाँ मूल्य सार्वजनिक गरेको हो ।
नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ । यसअघि ४६५ रुपैयाँ रहेको थियो । यस्तै, ठूलो अण्डाको ५४५ रुपैयाँ पुगेको छ । यसअघि ४९० रुपैयाँ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)