नेकपा कोशीको केन्द्रलाई प्रश्न, ‘हाम्रा केन्द्रीय सदस्य कति छन्, नाम के हो ?’
ratopati.com · Tue Sep 15 09:47:17 GMT 2026

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश समितिले पार्टी सदस्यता नवीकरणको म्याद थप गर्न, डिजिटल भुक्तानीका समस्या सच्याउन तथा आगामी एकता महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न पार्टी केन्द्रलाई सुझाव दिएको छ ।
केही दिनअगाडि जिल्ला इन्चार्ज र संयोजकहरूसँग भएको परामर्श बैठकको निष्कर्ष भन्दै प्रदेश संयोजक हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ ले पार्टीको केन्द्रीय कार्यालयमा पठाएको पत्रमा सदस्यता नवीकरणको समय असोज मसान्तसम्म थप्न माग गरिएको छ । उनले पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपाललाई यी सुझावहरू पठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)