जोगमाईको निर्माणाधीन बेलीब्रिज अन्यत्र नसार्न माग
janaaastha.com

नेकपा एमाले इलामले जोगमाई खोलामा निर्माणाधीन बेलीब्रिज अन्यत्र सार्ने कार्य तत्काल रोक्न माग गरेको छ । बेलीब्रिज अन्यत्र सारेर इलामलाई सडक सञ्जालबाट वञ्चित गराउन खोजिएको भन्दै एमाले जिल्ला कमिटीले सो काम तत्काल रोक्न माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)