आयल निगमको डिजेल चोरी गर्ने व्यक्तिसहित तीन ट्याङ्कर नियन्त्रणमा
nagariknews.nagariknetwork.com · Tue Sep 15 09:42:08 GMT 2026

रुपन्देहीको सिद्धार्थ नगरपालिका–०८ स्थित नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले तीन वटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिइएको छ।
मंगलबार नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीन वटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)