मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारले २५ बुँदे बजार सुधारका कार्यक्रम घोषणा गरेसँगै लगानीकर्ताहरू उत्साहित, नेप्सेमा उच्च अंकको वृद्धि

setopati.com · Tue Sep 15 09:49:50 GMT 2026

सरकारले २५ बुँदे बजार सुधारका कार्यक्रम घोषणा गरेसँगै लगानीकर्ताहरू उत्साहित देखिएका हुन्।

सरकारले व्यक्तिगत लगानीकर्ताको सेयर कारोबारमा लाग्ने कर घटाएको छ। एक वर्षभन्दा धेरै समयको लगानीमा ३.५ प्रतिशत र एक वर्षभन्दा कम समयको लगानीमा ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)