मध्यपूर्वको तनावबीच टर्किएमा मुद्रास्फीति ३२.६१ प्रतिशत पुग्यो
barnanmedia.com · Sat Jun 06 04:06:38 GMT 2026

काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण आन्तरिक बजार मूल्यमा प्रभाव परेपछि टर्किएमा वार्षिक मुद्रास्फीति दरमा सामान्य वृद्धि भएको छ ।
टर्किएको तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मे महिनामा मुद्रास्फीति ३२.६१ प्रतिशत पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)