चलचित्र ‘झिङ्गे दाउ २’ को दसैँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक
ratopati.com · Tue Sep 15 09:54:34 GMT 2026

काठमाडौँ। आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिङ्गे दाउ २’ को नयाँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक गरिएको छ।
चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले दसैँको माहौल समेटिएको यो नयाँ गीत बाहिर ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)