विपत्तिमा ‘एक्लै काफी छु’ भन्ने घमण्ड नगर्न सरकारलाई एमालेको चेतावनी
ratopati.com · Tue Sep 15 09:50:43 GMT 2026

काठमाडौँ । नेकपा एमालेले विपद् व्यवस्थापन र राहत वितरणमा सरकारले देखाएको एकलौटी शैलीप्रति आपत्ति जनाएको छ ।
मङ्गलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले उपनेता पद्मा अर्यालले उनले विपद्को यो घडीमा सरकारलाई ‘म एक्लै काफी छु’ भन्ने घमण्ड नपाल्न चेतावनी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)