दुई हप्तादेखि सिमकोट अन्धकार, आपूर्ति हुन एक महिना लाग्ने
nepalviews.com · Tue Sep 15 09:53:30 GMT 2026

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि सिमकोट र खार्पुनाथ दुवै गाउँपालिका अन्धकारमय बनेका छन् ।
नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को गभर्नरमा समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)