विपद्को पूर्वतयारी : भक्तपुरका सुरक्षा निकायलाई उद्वार सामग्री
annapurnapost.com · Tue Sep 15 09:50:50 GMT 2026

भक्तपुर : मनसुनजन्य तथा अन्य सम्भावित विपद् प्रतिकार्यका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा निकायलाई आवश्यक उद्वार सामग्री उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले मंगलबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई लाइफ ज्याकेट, सेफ्टी बेल्ट, पानी बुट, फायरबल, फोल्डिङ स्ट्रेचर,कटर, ग्रीन्डर,सर्च लाइट, ट्युब, कड, मेघाफोन टुचिङ तारलगायत १७ प्रकारका उउद्वार सामग्री हस्तान्तरण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)