नाँच्न नजान्ने सरकारलाई सिंहदरबार टेढो हुन्छ : युवराज दुलाल
baahrakhari.com · Tue Sep 15 10:00:09 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सरकारका मन्त्रीहरूको अभिव्यक्तिमा तादम्यता मिलाउन आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले मन्त्रीहरूका अभिव्यक्तिले जनता आजित भएको बताए ।
“बिडम्बना, हामीले धेरै भोगेका छौँ । यो सरकारको अभिव्यक्ति र आचरणले नागरिक आजित हुँदै गएका छन् । हामी पनि आजित भएका छौँ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)