मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

हिलाम्मे सडकले सास्ती

nepalsamaya.com · Sat Jun 24 23:40:00 GMT 2023

ताप्लेजुङको दोभान- बहानन्दे सडक खण्डमा सडक हिलाम्मे भएका कारण फसेको मालबाहक सवारी साधन। वर्षाका कारण दोभान-बहानन्दे सडक खण्ड हिलाम्मे भएपछि सवारी साधन ओहोरदोहोरमा समस्या छ। तस्बिरः सन्तोष पुर्कुटी/रासस

प्रकाशित: Jun 25, 2023| 05:25. 00 आइतबार, असार १०, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)