मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालिञ्चोक दर्शन गरी फर्किँदै गरेको कार दुर्घटना, ६ जना घाइते

onlinekhabar.com · Tue Jun 23 10:50:20 GMT 2026

९ असार, काभ्रेपलाञ्चोक । दोलखाको कालिञ्चोक माताको दर्शन गरी फर्किँदै गरेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भीमेश्वर नगरपालिका–६ भुतपोखरी नजिकै बा १५ च १४९२ नम्बरको कार मंगलबार दिउँसो साढे २ बजेतिर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १३ मिटर तल खसेर दुर्घटना भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय