मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

२६ दशमलव १६ अङ्कले घट्यो नेप्से, ४ अर्ब ३६ करोडको कारोबार

lokaantar.com

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर दुई हजार ६७४ दशमलव ४८ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३१ अङ्कले ओरालो लागेर ४६१ दशमलव ४८ मा सीमित भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)