मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मिल्स गोल्डकपः पेमा स्पोर्टिङ क्लब विजयी

barnanmedia.com · Mon Mar 17 21:54:32 GMT 2025

मिल्स गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा पेमा स्पोर्टिङ क्लब विराटनगर विजयी भएको छ । योसँगै पेमा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुटमिल खेल मैदानमा जारी पाँचौँ संस्करणको फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा पेमा क्लबले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीलाई २–० गोलले पराजित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)