बर्दियामा करिब २३ लाख रुपैयाँको बराबरको मोबाइल सेट बरामद
canadanepal.com · Tue Jun 23 10:49:53 GMT 2026
काठमाडौँ - बर्दियामा करिब २३ लाख रुपैयाँ बराबरको मोबाइल बरामद गरिएको छ । बढैयाताल गाउँपालिका, २ फुटाहाबाट प्रहरीले २२ लाख ६८ हजार २८ रुपैयाँ बराबरको मोबाइल बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार सोमबार राती साढे ११ बजे भारतको सीमा नाका नजिक ६ वटा बोरामा ल्याइएको लाभा टर्च किप्याड मोबाइल ५४० थान र लाभा टर्च किप्याड मोबाइल ४३२ सेट गरी जम्मा मोबाइल फोन ९७२ सेट मोबाइल सेट बरामद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)