सांसदहरूको आरोप– सरकारले मुलुकको शिक्षा क्षेत्रलाई पनि अस्तव्यस्त बनाएको छ
makalukhabar.com · Tue Jun 23 10:53:58 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सरकारले शिक्षा क्षेत्रलाई पनि बेहाल बनाएको टिप्पणी गरेका छन् ।
मंगलवार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभामा रहेको विपक्ष दलहरू नेपाली काँग्रेसका सांसद जगत तिमिल्सिना, नेकपा (एमाले) की सांसद सम्झना देवकोटा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद घनश्याम रिजालले शिक्षा क्षेत्रलाई समेत अस्तव्यस्त बनाउने गरी सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)