मेटाका एआई प्रोजेक्टबाट कर्मचारीको डाटा लिक
kharibot.com · Tue Jun 23 10:55:00 GMT 2026

काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्ना कर्मचारीहरूको कम्प्युटर प्रयोग गर्ने तरिका र गतिविधि सङ्कलन गरेर कृत्रिम बुद्धिमत्ता प्रणालीलाई प्रशिक्षण दिने उद्देश्यले सुरु गरेको आन्तरिक कार्यक्रम ठूलो डेटा चुहावटको घटनापछि विवादमा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)