कानुन व्यवसायीको कल्याणकारी कोष स्थापना हुने
nayapatrikadaily.com · Sun Aug 13 17:21:00 GMT 2023
नेपाल कानुन व्यवसायी परिषद्ले कानुन व्यवसायीहरूको सुदूरपश्चिम प्रदेशस्तरीय कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको छ ।
धनगढीमा सम्पन्न परिषद्को ३०औं वार्षिकोत्सव समारोहले कानुन व्यवसायीहरूको हकहितका लागि प्रदेशस्तरीय कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको अधिवक्ता प्रकाश पाण्डेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)