दुई लाख घुस प्रकरण : विद्यालय व्यवस्थापन समिति सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ratopati.com · Tue Sep 15 10:14:39 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको आरोपमा कैलालीका एक विद्यालय व्यवस्थापन समिति सदस्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गौरीगंगा नगरपालिका वडा नं. ४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमविरुद्ध आयोगले मंगलबार आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)