तराई–मधेसको धार्मिक द्वन्द्व र कालोबजारी नियन्त्रण गर्न सांसद ओलीकाे माग
ratopati.com · Tue Sep 15 10:14:27 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले तराई–मधेसमा बढेको धार्मिक तनाव र कालोबजारीको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराएकी छिन्।
राप्रपा प्रमुख सचेतक ओलीले मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले धार्मिक द्वन्द्वका घटना र बजारमा भइरहेको मनपरी नियन्त्रण गर्न सरकारले तत्काल पहल लिनुपर्ने माग गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)