सांसद बोलिरहँदा अगाडिबाट हिँडे गृहमन्त्री, ऐन महरले गरे नियमापत्ति
onlinekhabar.com · Tue Sep 15 10:03:00 GMT 2026

३० भदौ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सांसद बोलिरहँदा गृहमन्त्री सुधन गुरुङ उठेर हिँडेको भन्दै नियमापत्ति जनाएका छन् ।
मंगलबार जारी प्रतिनिधिसभाको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल बोलिरहँदा गृहमन्त्री गुरुङ अगाडिबाट हिँडेका थिए । सोही विषयमा एमाले प्रमुख सचेतक महरले नियमापत्ति जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)