लिथुआनियामा नेटोले ड्रोन खसाल्यो
khabarhub.com · Tue Sep 15 10:12:16 GMT 2026

एजेन्सी – रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका बेला नेटोका लडाकु विमानले लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एक ड्रोन खसालेका छन् ।
राष्ट्रपति गितानास नौसेदाले मंगलबार उक्त जानकारी दिँदै रुसले युक्रेनविरुद्ध सैन्य कारबाही तीव्र बनाइरहेकाले क्षेत्रीय सुरक्षाका लागि यस्तो तयारी महत्त्वपूर्ण भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)