सांसद बोलिरहँदा गृहमन्त्री अगाडिबाट हिँडेपछि...
nepalviews.com · Tue Sep 15 10:12:43 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद बोलिरहेका बेला गृहमन्त्री सुधन गुरुङ हिँडेको भन्दै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति जनाएका छन् ।
मंगलबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल बोलिरहेका बेला गृहमन्त्री गुरुङ सभामुख र बोलिरहेका सांसदको बीचबाट हिँडेको भन्दै महरले सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)