मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद् राहत र पुनर्स्थापनाका लागि संसदीय विशेष समिति गठन गर्न माग

hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले विपद्पछिको राहत, खोज, उद्धार, पुनस्र्थापना र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको जोडदार ध्यानाकर्षण गराएकी छिन्।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै सांसद अर्यालले राहत सङ्कलन भए पनि रसुवाका विभिन्न क्षेत्रमा पर्याप्त राहत नपुगेको जनगुनासो आएकाले तत्काल राहत पुर्‍याउन माग गरिन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)