शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
onlinekhabar.com · Tue Jun 23 11:05:32 GMT 2026

९ असार, काठमाडौं । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले आज एक कार्यक्रममा उक्त टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)