जावलाखेलमा बोशको पहिलो स्टोर सञ्चालनमा
setopati.com · Tue Jun 23 11:07:44 GMT 2026

बिएसएच हाउजगेरेटे जिएमबिएचको सहायक कम्पनी तथा होम अप्लायन्स उद्योगको विश्वव्यापी कम्पनी बिएसएच होम अप्लायन्सेज प्रालिले नेपालमा पहिलो बोश ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको घोषणा गरेको छ।
यो सञ्चालन नेपालको प्रतिष्ठित तथा विविध व्यावसायिक समूह लक्ष्मी ग्रुपसँगको सहकार्यमा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)