संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थासँग सहकार्य गर्न ‘प्रतिबद्ध’ रहेको इरानको भनाइ
barnanmedia.com · Mon Mar 17 22:07:34 GMT 2025

इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले सोमबार आफ्नो देश संयुक्त राष्ट्रसङ्घको आणविक संस्थाका प्रमुख राफेल ग्रोसीसँगको भेटवार्तापछि उहाँको देश संस्थासँग सहकार्य गर्न ‘प्रतिबद्ध’ रहेको बताएउनुभएको छ ।
घरिबाबादीले एक्समा एक पोस्टमा भियनामा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुखसँग भएको वार्ता ‘खुला र रचनात्मक’ भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)