मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पूर्वकम्पन आए पनि राति हुँदा मानवीय क्षति

gorkhapatraonline.com · Thu Nov 10 00:46:09 GMT 2022

काठमाडौँ, कात्तिक २४ गते ।

नेपालमा २०७२ पछि हालसम्मकै ठूलो भूकम्प गएको छ। डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। २०७२ वैशाख १२ गते ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)