ओसाकाले स्वीकारिन गल्ती
annapurnapost.com · Sun Aug 29 06:45:00 GMT 2021
टोकियो : जापानी टेनिस सुन्दरी नाओमी ओसाकाले फ्रेन्च ओपनका दौरान मिडियाबाट टाढा बस्न लिएको निर्णय गलत भएको स्वीकार गरेकी छन्। ओसाकाले मानसिक स्वास्थ्यका लागि लिइएको निर्णयले त्यतिखेरको निर्णयले कति ठूलो रुप लिन्छ भनेर आँकलन गर्न नसक्दा विवादित बन्न पुगेको बताएकी हुन्।
‘मैले आफ्नो मानसिक स्वास्थ्यका लागि मिडियासँग कुरा नगर्ने निर्णय लिएको थिएँ। त्यो निर्णय लिँदा त्यसको प्रभाव कस्तो पर्छ भन्ने सोच्नै सकिनँ’, अमेरिकी (यूएस) ओपनका क्रममा कुरा गर्दै उनले भनिन्, ‘त्यही अवस्था अहिले आएको भए अलग तरहले सम्हाल्ने थिएँ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)