कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न, असोज १ देखि दुईतर्फी यातायात चल्ने
nepallive.com · Tue Sep 15 10:24:10 GMT 2026

काठमाडौं – पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा-मुग्लिन सडक खण्डको कृष्णभीरमा अवरुद्ध सडक खुलाउने काम प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदमा घोषणा गरेको समय सीमाभित्रै सम्पन्न भएको छ।
प्रधानमन्त्री शाहले गत भदौ १७ गते प्रतिनिधिसभामा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले सञ्चालन गरेको खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनबारे जानकारी दिँदै कृष्णभीरमा अवरुद्ध सडक भदौभित्रै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)