उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने रवि लामिछानेको प्रस्ताव सरकारले नमानेको विपक्षी दलको आशंका
nepalpress.com · Tue Sep 15 10:24:55 GMT 2026

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने प्रस्ताव गरेको भएपनि प्रक्रिया अघि नबढेको भन्दै विपक्षी दलहरूले प्रश्न उठाएका छन्।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै विपक्षी दलका नेताहरूले सत्तारुढ दलको सभापतिको प्रस्ताव सरकारले नसुनेको आशंका व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)